बेलायती मन्त्री मल्होत्रा नेपालमा

यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्रा नेपालमा: द्विपक्षीय सम्बन्ध र लगानीबारे छलफल
www.pardafas.com · 6 दिन अघि

संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छन्। उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायतका विषयमा छलफल गर्न नेपाल आएको काठमाडौँस्थित बेलायती दूतावासले जनाएको छ। उनले शुक्रबार ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीबीआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) संस्थाका पदाधिकारीसँग भेटघाट गरेको दूतावासले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू