नेपालको शिक्षा क्षेत्रमा सहकार्य बढाउने बेलायती मन्त्रीको प्रतिवद्धता
▸ यस स्टोरीको अंश: नेपालको प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको प्रतिबद्धता
संयुक्त अधिराज्य (यूके) को ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा सहकार्य गर्ने बताएकी छन् । ‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आयोजित छलफलमा उनले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›