पढ्दापढ्दै रोजगारी मिल्ने भएपछि प्राविधिक शिक्षातर्फ आकर्षण

यस स्टोरीको अंश: रोजगारीको अवसरले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्यो
himalpress.com · 23 घण्टा अघि

पढ्दापढ्दै रोजगारीको अवसर मिल्ने भएपछि प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा र प्रिडिप्लोमा तहमा विद्यार्थीको सङ्ख्या उत्साहजनक छ । यस शिक्षालयबाट उत्पादित जनशक्ति बेरोजगार बस्नु पर्दैन र बजारमा विद्यार्थीको माग निकै उच्च छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू