विद्यार्थीलाई पढ्दै, सिक्दै कमाउने अवसर
▸ यस स्टोरीको अंश: नवलपुरका विद्यालयमा विद्यार्थीलाई स्वरोजगारमूलक तालिम
नवलपुरको कावासोती नगरपालिकाका २३ वटा विद्यालयले विद्यार्थीलाई स्वरोजगारमूलक बनाउने अभियान सुरु गरेका छन् । मुख्यमन्त्री नवप्रवर्तन साझेदार कार्यक्रम अन्तर्गत १६ वटा माध्यामिक विद्यालय र ७ वटा निम्न माध्यामिक विद्यालयले विभिन्न प्रकारका तालिम दिएर विद्यार्थीलाई स्वरोजगारमूलक बनाउने अभियान सुरु गरेका हुन् । सोलार ड्रायर निर्माण तथा ड्राइफुड तयारी तथा बजारीकरण तालिम दिएर आत्मनिर्भर बनाउने अभियान सुरु गरेको नगरपालिकाका स्रोत शिक्षक तिर्जराज कंडेलले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›