एनआईएमबी बैंकका सिईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दियो
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुने शर्तसहित पाण्डेलाई छाड्न सर्वोच्चले निर्देशन दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू