रसुवाको दालफेदीबाट करिब ३७ लाख रुपैयाँ बराबरको भेप बरामद, आठ जना पक्राउ

यस स्टोरीको अंश: हल्दिबारी गाउँपालिकाले इजाजतबिनै सञ्चालित औषधि पसलमा ताला लगायो
bizmandu.com · 6 दिन अघि

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ दालफेदीबाट करिब ३७ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले स्थानीय मम्माया तामाङको घरमा लुकाएर राखिएको अवस्थामा ६ कार्टुन भेप बरामद गरेको छ। पक्राउ परेका सबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू