प्रतिनिधिसभा बैठक सुरु
▸ यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा विभिन्न विषयमा विरोध र ध्यानाकर्षण गराए
प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्। बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित