पाँचथरको याङवरकमा बाढीपहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
www.globalaawaj.com · 4 दिन अघि

वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा गएराति बाढीपहिरोले घरगोठ, सडक, झोलुंगे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्‍याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढीपहिरोले हालसम्म वडा नं १ मा दुईवटा घर र वडा नं १ र २ मा गरी तीनवटा झोलुंगे पुल बगाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू