पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, तमोर करिडोरको पुल बगायो

यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजना र पुलमा क्षति
kendrabindu.com · 4 दिन अघि

पाँचथरमा अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीपहिरोका कारण चार परिवार विस्थापित भएका छन् भने बाढीले दुई झोलुङ्गे पुल र दुई सडक पुल बगाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू