रास्वपा सरकारको पहिलो परीक्षा : कस्तो आउँदैछ बालेन नेतृत्वको पहिलो बजेट ?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो पटक संघीय बजेट ल्याउँदै छ । संविधानको व्यवस्थाअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दै छन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको थियो । यस पटक प्रस्तावित सिलिङ चालु आवको बजेट आकारभन्दा कम छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›