बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
www.setopati.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो बजेट प्रस्तुत गर्दैछन्। बजेटको अन्तिम रात उनले अर्थ मन्त्रालयमै बिताएका छन्। अर्थमन्त्री वाग्लेले आफ्नो पहिलो बजेट दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनमा पेस गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू