प्रधानमन्त्री शाह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्न अध्यक्ष राईकाे सुझाव
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राखेका छन् । संसदीय नियमावली अनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने सुझाव दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित