मुक्तिनाथ विकास बैंकद्वारा ह्वीलचेयर हस्तान्तरण

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग
www.dainiknepal.com · 1 हप्ता अघि

सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ । यस कार्यक्रमअन्तर्गत बैंकले धनगढी–०१, कैलालीस्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू