क्यालिफोर्नियामा रसायन चुहावट: विष्फोटको उच्च जोखिमबीच नागरिकलाई घर छोड्न आदेश

यस स्टोरीको अंश: क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट: ४० हजारभन्दा बढीलाई घर छाड्न आदेश, विस्फोटको उच्च जोखिम
hamrakura.com · 5 दिन अघि

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थालेपछि दशौँ हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको छ। उक्त ट्याङ्कीमा २६ हजार लिटर 'मिथाइल मेथाक्रिलेट' नामक रसायन रहेको छ, जुन प्लास्टिक बनाउन प्रयोग हुने अत्यन्त अस्थिर र ज्वलनशील तरल पदार्थ हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू