क्यालिफोर्नियामा विषाक्त र प्रज्वलनशील ग्याँसको संकट: विस्फोटको खतराले ४०,००० मानिसलाई सुरक्षित ठाउँमा सारियो

यस स्टोरीको अंश: क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट: ४० हजारभन्दा बढीलाई घर छाड्न आदेश, विस्फोटको उच्च जोखिम
www.enepalese.com · 5 दिन अघि

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको गार्डेन ग्रोभ सहरमा एक कम्पनीको रासायनिक ट्याङ्क अत्यधिक तातेर विस्फोट हुने खतरा बढेपछि करिब ४०,००० बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । ट्याङ्कमा रहेको ‘मिथाइल मेथाक्राइलेट’ नामक खतरनाक रसायन स्वास्थ्यका लागि हानिकारक, विषाक्त र प्रज्वलनशील छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू