सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसद अवालले क्यान्सर औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराइन्
www.osnepal.com · 6 दिन अघि

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भक्तपुर क्यान्सर अस्पतालबाट फोन आएको र अस्पतालले औषधि अभावको गम्भीर अवस्थाबारे जानकारी गराएको बताइन् । सांसद अवालका अनुसार क्यान्सरको उपचारमा अनिवार्य मानिने ‘कार्बोप्लाटिन’ औषधिको देशभर नै चरम अभाव देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू