कक्षा ११ को पठनपाठन असार १ गतेदेखि
▸ यस स्टोरीको अंश: सम्बन्धन प्रक्रिया रोकिँदा स्वास्थ्य शिक्षा क्षेत्र अन्योलमा, सरोकारवालाले निर्णय माग
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित