सिन्धु विकास बैंकको सिइओमा गणेशकुमार केसी नियुक्त

यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
arthasarokar.com · 3 दिन अघि

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू