किसानका लागि पेन्सन योजना कार्यान्वयन गर्न सांसद साहको माग

यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
prasashan.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान लक्षित सामाजिक सुरक्षा योजनाको रूपमा किसान पेन्सन कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेका छन्। उनले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको अवस्थामा रासायनिक मलको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने र सिँचाइ सेवा नपुगेका क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारका लागि आगामी बजेटमा स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू