किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले रोपाईँ शुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न र बागमती नदीको कटानको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित