प्रतिनिधिसभा बैठक : बजेटबारे कसले के दिए सुझाव?
▸ यस स्टोरीको अंश: युवराज दुलालको माग: स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराऊ
सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्। सुर्तीजन्य पदार्थबाट बर्सेनि ३९ हजार बढी नागरिकको मृत्यु हुने गरेको र स्वास्थ्य तथा उपचारबापतको भार राजस्वभन्दा बढी रहेको भन्दै उनीहरूले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार कर बढाउन आग्रह गरे।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›