'काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ’
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्, जसलाई उनले प्रेमकथा मात्र नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। फिल्मकी पात्र ‘काजिनी’ ले ‘काजी’ प्रति गर्ने अगाध प्रेम, समर्पण र त्यागले सम्बन्धलाई जीवन्त राखेको छ। अभिनेता विपिन कार्कीसँगको सहकार्य रहेको यो फिल्म जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित