अधिवक्ता सुधिज्ञ पन्तद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
▸ यस स्टोरीको अंश: कानुन व्यवसायी सुधिज्ञ पन्तले सगरमाथाको सफल आरोहण गरे
नेपाली कानुन व्यवसायी एवं अधिवक्ता सुधिज्ञ पन्तले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। यसअघि उनले लोबुचे इस्ट हिमालको सफलतापूर्वक आरोहण गरिसकेका थिए। प्रतिकूल मौसम र भौगोलिक चुनौतीहरूलाई चिर्दै उनले सगरमाथाको चुचुरो चुमेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›