बंगलादेशमा ट्रक दुर्घटना, १५ जनाको मृत्यु

यस स्टोरीको अंश: बांगलादेशमा ट्रक दुर्घटनामा परी १५ जनाको मृत्यु, १० घाइते
www.canadanepal.com · 4 दिन अघि

मध्य बंगलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू