ब्रेक फेल भएर मालवाहक ट्रक दुर्घटना
▸ यस स्टोरीको अंश: डा. तोसिमा कार्कीद्वारा सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति माग
लमही-घोराही सडकखण्डअन्तर्गत दाङको लमही नगरपालिका-५ स्थित बेलदमारको ओरालोमा बिहीबार दिउँसो दुर्घटना भएको लु १ ख ८२५८ नम्बरको मालवाहक ट्रक। रुपन्देहीबाट तुलसीपुरतर्फ मदिरा बोकेर जाँदै गरेको ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित