नागढुंगा सुरुङमार्ग साउनबाट सञ्चालनमा ल्याइने
सरकारले आगामी साउन महिनाबाट नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निर्माण सम्पन्न भइसकेको उक्त सुरुङमार्ग अब सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित