सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने

lokaantar.com · 17 घण्टा अघि

सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्। पाल्पाको तिनाउ गाउँपालिकामा रहेको १ हजार १२६ मिटरको यस सुरुङमार्गको भौतिक प्रगति हाल ६१ प्रतिशत छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू