बुटवल–नारायणगढ सडक शीघ्र सम्पन्न गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
lokaantar.com · 8 घण्टा अघि

सरकारले बुटवल–नारायणगढ सडक आयोजना शीघ्र सम्पन्न गर्ने घोषणा गरेको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक छिट्टै सम्पन्न गरिने बताएका हुन्। ११४ किलोमिटर लम्बाइको उक्त सडक आयोजनाको भौतिक प्रगति हाल ९१ प्रतिशत पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू