बैंकको आधार दर र प्रिमियम हेरेर मात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र साक्षर नभएकालाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन निर्देशन
biznessnews.com · 2 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर र प्रिमियम दरका सम्बन्धमा ध्यान दिन ग्राहकहरूलाई आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले कर्जा लिने प्रक्रियामै यस्ता प्राविधिक कुराहरूमा प्रष्ट हुन सचेत गराएको हो। राष्ट्र बैंकको नियमअनुसार एकपटक प्रिमियम दर निर्धारण गरिसकेपछि बैंकले प्रिमियम दर वृद्धि गर्न पाउँदैनन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू