थिएटरमा काटिएका दृश्यसहित ओटिटीमा आउँदै 'धुरन्धर २'!
▸ यस स्टोरीको अंश: ‘ग्रान्ड रिहर्सल’ नाटकको प्रदर्शन अवधि एक हप्ता थपियो
फिल्म 'धुरन्धर २ः द रिभेन्ज' थिएटरमा बलियो प्रदर्शनपछि ओटिटी रिलिजको तयारीमा छ । जुन ४ मा जियोहटस्टारमा डिजिटल प्रिमियर हुने यो फिल्मको ओटिटी संस्करणमा थिएटरमा नदेखाइएका केही दृश्यहरू समावेश गरिनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित