चर्चित चलचित्र ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, विश्वभरबाट हेर्न सकिने

यस स्टोरीको अंश: ‘हली’ चलचित्र साउन २२ देखि प्रदर्शनमा आउने, सामाजिक संघर्ष र महिला पीडाको कथा
www.thuloparda.com · 1 दिन अघि

चर्चित नेपाली चलचित्र ‘जारी २’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत विश्वभर एकसाथ स्ट्रिमिङमा आएको छ। १९९ रुपैयाँमा एचडी र २९९ रुपैयाँमा फोरके क्वालिटीमा यो चलचित्र हेर्न सकिनेछ। उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको यो चलचित्र पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र ‘जारी प्रथा’मा आधारित छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू