पढाइबिचको चाहानाबिचको द्वन्द्व ‘गौंथली’
▸ यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक कथामा अरुण र सिम्रन
अभिनेत्री सिम्रन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘गौंथली’ को टिजर सार्वजनिक भएको छ। टिजरमा ग्रामीण परिवेशलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ, जहाँ आमा र छोरीको संवाद समेटिएको छ। पढाइको चाहनाबिच नै घरपरिवारले छोरीलाई विवाह सम्बन्धमा बाँधेका छन् र युवतीको जीवनमा आएको संघर्ष तथा सपनाको कथालाई टिजरले संकेत दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›