गौँथली’मा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा

यस स्टोरीको अंश: ब्लकबस्टर निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
arthadabali.com · 1 हप्ता अघि

अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू