टाटा मोटर्सको “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” सुरु
▸ यस स्टोरीको अंश: टाटा मोटर्सले 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' सुरु गर्यो, आकर्षक सुविधा प्रदान
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” सुरु गरेको छ । यस क्याम्पमा ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् । यस क्याम्पमा टाटा मोटर्सका विभिन्न विद्युतीय तथा आईसीई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›