यस्तो छ आव २०८३/८४ को बजेटको पूर्णपाठ
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले व्यापक नीतिगत सुधार तथा पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा शुक्रबार सार्वजनिक गरेको बजेट आर्थिक रुपान्तरणको स्पष्ट मार्गचित्रको प्रारम्भ विन्दु भएको बताएका छन् । सरकारले आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत तोकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित