इजरायल जान नपाएका युवा माइतीघरमा आन्दोलित (तस्वीरहरू)

यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
shilapatra.com · 1 हप्ता अघि

इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलित बनेका छन् । उनीहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौँ उम्मेदवार अन्योलमा परेका हुन् । २०८१ मा भएको गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका उम्मेदवारहरूलाई आगामी कोटामा स्वतः समावेश गरिने आश्वासन विभागका अधिकारीहरूले पटक–पटक दिँदै आएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू