३२ औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्‍यो
bankingsamachar.com · 5 दिन अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा जेठ २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। यस अन्तर्गत वित्तीय साक्षरतासहितको प्रभातफेरी, निःशुल्क स्वास्थ्य तथा दन्त शिविर, रक्तदान कार्यक्रम, सांस्कृतिक प्रवर्द्धन र नारायणस्थान गुठीलाई खानेपानी व्यवस्थापनका लागि सहयोग गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू