महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि
▸ यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकद्वारा ३२औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट क्रिकेट लिग आयोजना
महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वर्ष प्रवेशको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ को आयोजना गर्ने भएको छ । जेष्ठ १७ गतेदेखि २० गतेसम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुने उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित
नेपाल बैंक लिमिटेड
नेपाल राष्ट्र बैंक
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
महालक्ष्मी विकास बैंक
सानिमा बैंक लिमिटेड
कुमारी बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेड
मञ्जुश्री फाईनान्स लिमिटेड
स्वावलम्बन लघुवित्त वित्तीय संस्था
रेसुङ्गा डेभलपमेन्ट बैंक
एनएमबि क्यापिटल लिमिटेड
प्रभु बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेड
सानिमाजि.आइ.सी इन्स्योरेन्स लिमिटेड
ज्योति विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेड
नबिल बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेड
आईसीएफसीफाइनान्स लिमिटेड
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेड