प्रि ओपन सेसनमा ०.३४ अंकले बढ्यो नेप्से

bankingsamachar.com · 1 हप्ता अघि

प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.३४ अंकले बढेर बन्द भएको छ । यस सेसनमा ४९ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, यस सेसनमा १० हजार ७१७ कित्ता शेयर किनबेच भएको छ । यससँगै कारोबारमा आएका ४८ कम्पनीमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू