रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
nepalwatch.com · 1 हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शीर्ष वार्ताका लागि बेइजिङ पुगेका छन् । पुटिनले रुस र चीनबीचका ‘महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरू’ बारे छलफल गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै पुटिनको यो भ्रमणलाई रुस–चीन सम्बन्धको प्रगाढता र विश्वमा स्थिरता प्रवाहको प्रयासका रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू