प्रत्येक पेट्रोल पम्पमा चार्जिङ स्टेशन बनाउन प्रोत्साहन
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
सरकारले प्रत्येक पेट्रोल पम्पमा चार्जिङ स्टेशन निर्माणका लागि प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनको पूर्वाधार निर्माणलाई जोड दिन पम्पहरुलाई राख्न प्रोत्साहन गर्ने घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित