काठमाडौँ महानगरमा विपद् पूर्वतयारीका लागि ७४ जोखिमयुक्त क्षेत्र पहिचान

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले ७४ जोखिम क्षेत्र पहिचान गरी विपद् व्यवस्थापनको तयारीमा सिमुलेशन अभ्यास गर्‍यो
www.canadanepal.com · 2 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको जोखिम मूल्यांकन (हजार्ड म्यापिङ) मार्फत महानगरभित्रका ७४ स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । मनसुन अवधिमा सम्भावित विपद् न्यूनीकरण तथा पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा निकाय र विभिन्न सरोकारवाला संस्थाको सहभागितामा क्षमता विकास तालिम तथा कृत्रिम अभ्यास (सिमुलेसन) कार्यक्रम सम्पन्न गरिएको महानगरले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू