सेनाद्वारा बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास(तस्बिरहरु)

यस स्टोरीको अंश: महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास
www.sidhakura.com · 8 घण्टा अघि

मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य प्रदर्शन गरिएको छ । बेनीस्थित म्याग्दी नदीमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विपद्का बेला गरिने उद्दार तथा खोज कार्यको डेमो प्रदर्शन गरेको हो । मनसुन सुरु हुनुअघि सुरक्षा निकायबीच समन्वय, तयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू