मन्त्री खनालको दाबी : ‘सरकारले सुशासन र सेवा प्रवाह सुधारमा निरन्तरता दिने, वाचाबाट कुनै सम्झौता नगर्ने’ 

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल: अन्तर्राष्ट्रिय सम्बन्ध विकास र लगानी विस्तारमा केन्द्रित, राहदानी सेवा सहज
prasashan.com · 1 दिन अघि

परराष्ट्र मन्त्री शिशिर खनालले सरकार चुनावी प्रतिबद्धता कार्यान्वयनमा दृढ रहेको र सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । २०६३ सालपछिका भ्रष्टाचारसम्बन्धी प्रकरणहरूको छानबिनका लागि आयोग गठन भइसकेको र सार्वजनिक महत्वका मुद्दामा निष्पक्ष छानबिन गरिने उनले स्पष्ट पारे । सेवा प्रवाहलाई प्रभावकारी र सरल बनाउन केन्द्रित रहेको र केही सेवामा सुधार गरी आवेदन दिएको भोलिपल्टै राहदानी प्राप्त गर्न सकिने अवस्थासम्म पुगेको पनि उनले उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू