शीघ्र सेवा प्रवाह र समस्या समाधानमा जुट्न परराष्ट्रमन्त्री खनालको निर्देशन आग्रह
▸ यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याइयो
परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा सम्पन्न मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयको कार्यसम्पादन, बजेट कार्यान्वयन र सेवा प्रवाहमा देखिएका चुनौतीहरूमाथि छलफल भएको छ। मन्त्री खनालले शीघ्र सेवा प्रवाह र कार्यक्षेत्रमा देखिएका अवरोधहरू हटाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित