भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो
▸ यस स्टोरीको अंश: स्वास्थ्य मन्त्रालयले गर्मीमा सर्पदंशबाट बच्न आग्रह गर्यो
पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हाइ अलर्ट’मा राखिएको छ । प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिटस्ट्रोकको जोखिम बढेपछि पश्चिम नेपालको सबैभन्दा ठुलो सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताललाई २४ सै घण्टा हाइ अलर्टमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›