सशस्त्र प्रहरीका तीन एसपी एसएसपीमा बढुवा सिफारिस (सूचनासहित)

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका तीन एसपी एसएसपीमा बढुवा सिफारिस
www.kathmandupati.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलको रिक्त तीन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा सिफारिस गरिएको छ । साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक (एसपी) सञ्जय भट्टराई, कानुन उपसमूहतर्फ छविलाल पाण्डे र स्वास्थ्यतर्फ डा. रोस्सु थापा बढुवा सिफारिस भएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू