अमेरिकाका लागि नेपाली राजदूत खुला प्रतिस्पर्धाबाट छनोट हुने, दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
अमेरिकाका लागि राजदूत खुला प्रतिस्पर्धाका आधारमा चयन गरिने भएको छ। परराष्ट्र मन्त्रालयले रिक्त राजदूत पदमा आवेदन वा सिफारिसका लागि खुला आह्वान गरेको हो। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि खुला छनोट प्रक्रियामा जोड दिइएको मन्त्रालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित