विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

यस स्टोरीको अंश: कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
taksarnews.com · 1 हप्ता अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त अध्यक्ष र चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ । आयोगका पदाधिकारीहरू स्वतः पदमुक्त भएपछि नेतृत्वविहीन बनेको आयोगका लागि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । मन्त्रीस्तरीय निर्णयबाट गठित सिफारिस समितिले योग्य उम्मेदवारको खोजी गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू