सभामुख अर्याल र कोरियाली राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विविध विषयमा छलफल भएको छ । राजदूत पार्कले नेपाललाई कोरियाले आफ्नो प्रमुख विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको र शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीको क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित